- सात देश र तीन राजधानी छोएर बग्ने नदी – डेन्युव नदी
- छ देश भएर बग्ने नदी – मेकङ्ग
- विश्वको सबभन्दा ठूलो नदी – अमेजन (द. अमेरिका, ६२९६)
- विश्वको सबभन्दा लामो नदी – नाइल (अपिका, ६६९० कि.मि.)
Saturday
जानीराखे राम्रो
विश्व किर्तिमानमा नेपाल
१. विश्वको सर्वोच्च शिखर ः सगरमाथा (८८४८ मिटर )
२. विश्वको सर्वोच्च उचाईमा रहेको होटेल ः सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित १२,७१३ फिट उचाईमा रहेको “होटल एभरेष्ट भ्यु“
३. सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज ः सगरमाथा राष्ट्रिय निकुञ्ज
४. सर्वोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला ः पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५०५० मिटरको उचाई रहेको पिरामिड नामक बैज्ञानिक प्रयोगशाला
५. सर्वोच्च स्थानमा रहेको ताल ः मनाङ जिल्लाको तिलिचो ताल (४९१९ मिटर )