Tuesday

गोचाली

गोचाली
गोचाली थारू भाषाको पहिलो पत्रिका हो / यो पत्रिका दांग जिल्लाको नारायणपुर गा. वि. स. सन १९७२ (वि.स. २०२८) मा प्रकाशित भएको हो / थारूहरूको पहिचान, भाषा, धर्मं, परंपरागत संस्कृति आदिको संरक्षण र प्रवर्ध्दन गर्ने  उद्देश्यले यसको शुरुवात भएको थियो / 'गोचाली' को अर्थ 'साथी' हो / यो पत्रिकाको प्रमुख उद्देश्य थारूहरूको जनसंख्याको आधारमा अधिकार सुनिश्चित गर्नु  र जनचेतना फैलाउनु हो /

गोचाली पत्रिका पढ्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस /
गोचाली         २०२८/१९७२          25.0 MB
गोचाली         २०३१/१९७५          16.0 MB
 

Saturday

राप्तीको पुल



बाँके जिल्लाको फत्तेपुर गा. वि. स. र  कम्दी गा. वि. स. जोड़ने  राप्तिको पुल उक्त पुलको लम्बाई ३४२ मिटर रहेको छ /