Tuesday

गोचाली

गोचाली
गोचाली थारू भाषाको पहिलो पत्रिका हो / यो पत्रिका दांग जिल्लाको नारायणपुर गा. वि. स. सन १९७२ (वि.स. २०२८) मा प्रकाशित भएको हो / थारूहरूको पहिचान, भाषा, धर्मं, परंपरागत संस्कृति आदिको संरक्षण र प्रवर्ध्दन गर्ने  उद्देश्यले यसको शुरुवात भएको थियो / 'गोचाली' को अर्थ 'साथी' हो / यो पत्रिकाको प्रमुख उद्देश्य थारूहरूको जनसंख्याको आधारमा अधिकार सुनिश्चित गर्नु  र जनचेतना फैलाउनु हो /

गोचाली पत्रिका पढ्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस /
गोचाली         २०२८/१९७२          25.0 MB
गोचाली         २०३१/१९७५          16.0 MB
 
गोचाली         २०४७/१९९२          14.0 MB       
गोचाली         २०४८                    9.1 MB
गोचाली         २०५१                    11.0 MB
गोचाली         २०५४                   10.0 MB  

गोचाली         २०५६                   18.0 MB   
गोचाली         २०६३                    11.0 MB    
गोचाली         २०६४ चैत्र             12.0 MB  

( नोट : गोचाली पत्रिका  पढ्नको लागि Recent Version को Adobe Acrobat Reader हुनु पर्दछ / Recent Version को Adobe Acrobat Reader डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस )

0 comments:

Post a Comment