Saturday

जानीराखे राम्रो

  • सात देश र तीन राजधानी छोएर बग्ने नदी   – डेन्युव नदी
  • छ देश भएर बग्ने नदी                                – मेकङ्ग
  • विश्वको सबभन्दा ठूलो नदी                         – अमेजन (द. अमेरिका, ६२९६)
  • विश्वको सबभन्दा लामो नदी                        – नाइल (अपिका, ६६९० कि.मि.)

विश्व किर्तिमानमा नेपाल

१. विश्वको सर्वोच्च शिखर ः सगरमाथा (८८४८ मिटर )
२. विश्वको सर्वोच्च उचाईमा रहेको होटेल ः सोलुखुम्बु जिल्लाको नाम्चेबजार स्थित १२,७१३ फिट उचाईमा रहेको “होटल एभरेष्ट भ्यु“
३. सर्वोच्च स्थानमा रहेको राष्ट्रिय निकुञ्ज ः सगरमाथा राष्ट्रिय निकुञ्ज
४. सर्वोच्च स्थानमा रहेको बैज्ञानिक प्रयोगशाला ः पूर्वी नेपालको लोवुचे भन्ने ठाउँमा रहेको ५०५० मिटरको उचाई रहेको पिरामिड नामक बैज्ञानिक प्रयोगशाला
५. सर्वोच्च स्थानमा रहेको ताल ः मनाङ जिल्लाको तिलिचो ताल (४९१९ मिटर )